आज साउन १५, खीर खाने दिन
साउन १५, २०८२काठमाडौ - आज साउन १५ गते, नेपालीहरूले खीर खाएर यो दिन मनाउँदैछन्। यो हाम्रो पुरानो परम्परा हो। नेपाली समाजमा हरेक महिनाको १५ गते केही विशेष परिकार खाने चलन छ, जस्तै असार १५ मा दही-चिउरा, साउन १५ मा खीर, भदौ १५ मा पोलेको मकै र पुस १५ मा घिउ-खट्टे खाने गरिन्छ। साउनमा खीर खानुका पछाडि धेरै कारणहरू छन्। यो समय वर्षा र झरीको मौसम हो र खेतीपातीको काम पनि लगभग सकिएको हुन्छ। जताततै हरिय
सबै पढ्नुहोस