सहचालकको खाटदेखि सिंहदरबारको कुर्सीसम्म: खलासीबाट सेक्सन अफिसर बनेका प्रेमबहादुर
कार्तिक २५, २०८३काठमाडौं - नेपालको सुदूर जाजरकोटको माटोबाट उठेका प्रेमबहादुर बुढाको जीवनयात्रा कुनै चलचित्रको कथाभन्दा कम छैन। माओवादी द्वन्द्वको उत्कर्षका बेला सेनाले बुवा वीरबहादुर बुढालाई माओवादी ठानेर गोली हानी निर्मम हत्या गरेपछि ५ वर्षको कलिलो उमेरमै टुहुरा बनेका प्रेमको बाल्यकाल अनाथ र विडम्बनापूर्ण बन्न पुग्यो। आमाले अर्को विवाह गरेपछि मामाघरको आश्रयमा हुर्किएका उनले जीवनको कठोर यथार्थसँग सम्झौता गर्द
सबै पढ्नुहोस