टी-२० आई सिरिज :हङकङलाई हराउदै नेपाल च्याम्पियन
भदौ ९, २०८०काठमाडौं - नेपालले चार देश सम्मिलित महिला टी-ट्वान्टी आई सिरिजको फाइनल खेलमा हङकङलाई पराजित गर्दै च्याम्पियन भएको छ । नेपालले हङकङलाई डकवर्थ लुईस(डिएलएस) पद्दती अनुसार १३ रनले पराजित गरि सिरिज च्याम्पियन भएको छ । हङकङले दिएको १ सय २ रनको लक्ष्य पछ्याउने क्रममा ५ दशमलब ३ ओभरको खेल खेल्ने क्रममा वर्षाका कारण खेल रोकिएको थिय
सबै पढ्नुहोस