अस्पतालमा अब पैसा तिर्न लाइन बस्नु नपर्ने, मोबाइलबाटै हुनेछ भुक्तानी
साउन २१, २०८२काठमाडौं -अब अस्पतालमा घण्टौँ लाइन लागेर बिल तिर्ने झन्झटबाट मुक्ति मिल्ने भएको छ। स्वास्थ्यमन्त्री प्रदीप पौडेलको पहलमा देशभरका सबै संघीय अस्पतालमा अनलाइन र क्यूआर (QR) कोडमार्फत भुक्तानी अनिवार्य गरिएको छ। स्वास्थ्य मन्त्रालयले बुधबार सबै संघीय अस्पताललाई पत्र पठाउँदै टिकट काट्नेदेखि बिल तिर्नेसम्मका कामलाई डिजिटल बनाउन निर्देशन दिएको हो। मन्त्री पौडेलले अस्पतालको भीड घटाउन र नागरि
सबै पढ्नुहोस