कालीगण्डकीको बाढीले गुल्मी र स्याङ्जा जोड्ने मिर्मी पुल बगायो
असोज ११, २०८३काठमाडौं - गुल्मी र स्याङ्जा जोड्ने प्रमुख नाकाका रूपमा रहेको मिर्मी पुल कालीगण्डकी नदीमा आएको भीषण बाढीले बगाएको छ। कालीगण्डकी गाउँपालिका–१ हर्मिचौरका वडाध्यक्ष लालुप्रसाद पाण्डेका अनुसार शनिबार बिहान करिब ६ बजे आएको बाढीले पुल बगाएपछि दुई जिल्लाबीचको प्रत्यक्ष सडक सम्पर्क पूर्ण रूपमा विच्छेद भएको छ। पुल बगेसँगै गुल्मीको सदरमुकाम तम्घासबाट मिर्मी
सबै पढ्नुहोस