हामी जे बोल्छौँ, त्यही गर्छौं र जे गर्छौं, त्यही बोल्छौँ - रवि लामिछाने
कार्तिक २९, २०८३राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनताले पार्टीप्रति देखाएको आशा र भरोसामाथि तुषारापात हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । छठ पर्वका अवसरमा जनकपुरधाममा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले अब आश्वासन र वाचापत्रमात्र नभई कामको परिणाम लिएर जनतामाझ जाने बताएका हुन् । पार्टीको विधिविपरीत टिकट वितरणमा आर्थिक लेनदेन गर्ने जोकोहीलाई कारबाही गरिने स्पष्ट पार्दै सभापति लामिछानेले विपन्न बस्तीमा शिक्षा, स्व
सबै पढ्नुहोस