पेट्रोल र डिजेलको मूल्यमा एकैपटक १५ रुपैयाँको भारी वृद्धि
चैत २०, २०८२काठमाडौं - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएकाे छ । निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेलकाे मूल्य वृद्धि गरिएको जनाएको हाे । निगमले विज्ञप्ति जारी गर्दै पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्यवृद्धि गरेको जनाएकाे छ । मूल्य समायाेजनसँगै अब तेस्रो वर्ग अन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रति
सबै पढ्नुहोस