×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

विनोद भण्डारी सहित ३ जनालाई भारत पठाउने क्यानको तयारी

विनोद भण्डारी सहित ३ जनालाई भारत पठाउने क्यानको तयारी

साउन ९, २०८०

काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान) ले विकेटकिपर विनोद भण्डारी, युवा तीव्र गतिका बलर कमलसिंह ऐरी र अलराउन्डर विवेक यादवलाई अभ्यासको लागि भारत पठाउने तयारी गरेको छ । नेपाली क्रिकेट टोली हाल आगमी महिना हुने एसिया कपको लागि विशेष प्रशिक्षणमा श्रीलंकामा छ । इमर्जिङ कप खेल्न गएको नेपाल उतै बसेर प्रशिक्षण गरेको छ । वर्षाको कारण नेपालमा सम्भव नभएपछि टोली उतै बसेर विशेष प्रशिक्षण गरेको हो ।

सबै पढ्नुहोस