कक्षा १२ को नतिजा आजै आउन सक्ने, केहीबेरमा बैठक बस्दै
साउन १९, २०८२काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज (सोमबार) सार्वजनिक गर्ने तयारी गरेको छ। नतिजा प्रकाशनको निर्णय गर्नका लागि बोर्डको बैठक आज साँझ ५ बजे बस्दैछ। बोर्ड स्रोतका अनुसार नतिजा प्रकाशनको सम्पूर्ण तयारी पूरा भइसकेको छ। आइतबार नतिजाको 'डेमो' परीक्षण समेत गरिएको थियो। स्रोतले भन्यो, "हिजो डेमो परीक्षण सफल भयो, त्यसैले आज नतिजा सार्वजनिक गर्ने तयारी गरिएको
सबै पढ्नुहोस