×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाज

मनसुनी प्रभाव : काठमाडौँमा वर्षा, केही प्रदेशमा भारी वर्षाको सम्भावना

मनसुनी प्रभाव : काठमाडौँमा वर्षा, केही प्रदेशमा भारी वर्षाको सम्भावना

साउन १२, २०८२

काठमाडौं - हाल देशभर मनसुनी वायुको प्रभावले काठमाडौँ उपत्यकासहित आसपासका भूभागमा वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेकाले मौसम सक्रिय बनेको हो । महाशाखाले आज दिउँसो देशभरको मौसम सामान्यतया बदली रहने जनाएको छ । दिउँसो गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानमा तथा तराई भू–भागका थोरै स्थानमा मेघगर्जन

सबै पढ्नुहोस