काठमाडौँ महानगरका नगर प्रहरी प्रमुख पाण्डे ६ महिनाका लागि निलम्बित
जेठ २०, २०८२काठमाडौं- काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे निलम्बनमा परेका छन् । महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले उनलाई ६ महिनाका लागि निलम्बन गरेका हुन् । यसअघि, प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले पाण्डेलाई आफूलाई कार्यालय प्रवेश गर्न अवरोध पुर्याएको विषयमा स्पष्टीकरण सोधेका थिए । पाण्डेले बुझाएको स्पष्टीकरण चित्तबुझ
सबै पढ्नुहोस