दुर्गा प्रसाईँको 'एक्सक्लुसिभ' भिडियो खिच्ने युट्युबर दाहाल ५ हजार धरौटीमा रिहा
असार ४, २०८२काठमाडौं - गत चैत १५ गते तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा दुर्गा प्रसाईँको गाडीभित्रै बसेर भिडियो खिच्ने 'नेपाल पुकार' युट्युब च्यानलका सञ्चालक प्रकाशचन्द्र दाहाललाई काठमाडौं जिल्ला अदालतले ५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। आन्दोलनका मुख्य नाइके प्रसाईँसहित ६१ जनाविरुद्ध दायर गरिएको मुद्दामा दाहाल पनि प्रतिवादी थिए। उनीमाथि राज्यवि
सबै पढ्नुहोस