बागमती कांग्रेस संसदीय दलको नेताबाट हटे बहादुरसिंह लामा
साउन १३, २०८२काठमाडौं - नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामाले विश्वासको मत गुमाएका छन् । मंगलबार भएको मतदानमा उनीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले पारित भएपछि लामा पदमुक्त भएका हुन् । कूल ३७ सांसद रहेको बागमती प्रदेश सभामा कांग्रेसका २२ जना सांसदले लामाको विपक्षमा मत दिएका थिए भने उनको पक्षमा १५ जनाले मात्र मतदान गरे । बहुमत सांसदले संसदीय दलको नेताप्रति विश्वा
सबै पढ्नुहोस