वर्षाले खोस्यो नेपालको सपना, श्रीलङ्कासँगको क्वाटरफाइनल रद्द हुँदा नेपाल बाहिरियो
असोज १३, २०८३काठमाडौं - जापानमा जारी २०औँ एसियाली खेलकुद (एसियन गेम्स) अन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलङ्काबीचको क्वाटरफाइनल खेल लगातारको वर्षाका कारण एक बल पनि नफाली रद्द भएको छ। आयोजकले खेल सम्भव नभएपछि उच्च वरीयता (Ranking) का आधारमा श्रीलङ्कालाई सेमिफाइनलमा प्रवेश गराएको छ भने नेपालको यात्रा क्वाटरफाइनलबाटै दु:खद अन्त्य भएको छ। यसअघि समूह चरणको अन्तिम खेलमा जापान
सबै पढ्नुहोस