कञ्चनपुरमा अलकत्रा बोकेको ट्यांकरमा आगलागी
असार ७, २०७९काठमाडौंं- कञ्चनपुरको महेन्द्रनगर बजारमा सडक कालोपत्रे गर्ने अलकत्रा बोकेको ट्यांकरमा आगलागी भएको छ । गए राति भीमदत्त नगरपालिका–१८ पार्क मोड हुँदै आँखा अस्पतालसम्मको सडक कालोपत्रे गर्नका लागि अलकत्रा बोकेको ट्यांकरमा एक्कासि आगलागी हुँदा ट्यांकर जलेर पूर्णरूपमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमले जानकारी दिए ।
सबै पढ्नुहोस