×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पेट्रोलियममा लगाइएको कर आधा घटाउन संसदीय समितिको निर्देशन

पेट्रोलियममा लगाइएको कर आधा घटाउन संसदीय समितिको निर्देशन

काठमाडौँ- पट्रोलियम पदार्थमा लगाइएको कर आधा घटाउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । संसदको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको शुक्रबार बसेको बैठकपछि समितिले यस्तो निर्देशन दिएको हो ।

पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य ह्वात्तै बढेपछि यसमा सरकारले लगाएको कर हट्नु पर्ने आवाज उठिरहेका बेला समितिले यस्तो निर्देशन दिएको हो । उक्त समितिअन्तर्गतको बजार अनुगमन उपसमितिले पेट्रोलियममा लाग्दै आएको कर ५० प्रतिशतले घटौती गर्नुपर्ने निष्कर्ष निकालेको थियो ।

प्रतिकृया दिनुहोस्