गभर्नरलाई भेटेर गगनले भने- अर्थतन्त्रमा देखिएकाे समस्याकाे सम्बाेधन चाँडै गर्नुस्
असार १०, २०७९काठमाडाैँ- सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद गगनकुमार थापाले नेपाल राष्ट्रय बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर अर्थतन्त्रमा देखिएकाे समस्याकाे समाधान चाँडै गर्न अनुराेध गरेका छन् । शुक्रबार बिहान गभर्नर अधिकारीलाई भेटेका उनले भनेका छन्, ‘गभर्नर महाप्रसाद अधिकारीलगायत वरिष्ठ अधिकारीसँग भेटेर हालको तरलता अभाव, मुद्रा सञ्चितिको
सबै पढ्नुहोस