×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

७ गोरुगाडा सालका गोलियासहित बरामद

७ गोरुगाडा सालका गोलियासहित बरामद

असार १०, २०७९

धनगढी- कैलालीको बर्दगोरिया गाउँपालिका-३ रानीकुन्डाको खल्लाखेत्बाट ३० थान सालको गोलिया बरामद गरिएको छ। आज बिहान ४ बजे ७ वटा गोरुगाडामा लोड गरेर ल्याउँदै गरेको अवस्थामा गोलिया बरामद गरिएको हो। सब डिभिजन वन कार्यलय बर्दगोरिया र सब डिभिजन वन कार्यालय साडेपानीको संयुक्त नियमित गस्ती टोलीले गोरुगाडा सहित ३० गोलिया सालका २१९.९० क्यूफिट काठ बरामद गरेको हो। काठसहित ३ ज

सबै पढ्नुहोस