सातवटा कुकुरले टोक्दा एक कर्मचारीको अवस्था गम्भीर
असार ७, २०७९हुम्ला- जिल्ला समन्वय समिति हुम्लामा कार्यरत कार्यालय सहयोगीलाई मङ्गलबार बिहान सात वटाभन्दा बढी कुकुरले टोक्दा उनको अवस्था गम्भीर भएको छ । खेतीपाती गोडमेल गर्न जानेक्रममा कुकुरले टोक्दा सिमकोट गाउँपालिका–५ की सप्पा रावत घाइते भएकी हुन् । सिमकोट गाउँपालिका–५ को सिम क्षेत्रको रानीबनबाट आएको सातभन्दा बढी कुकुर आएर आफ्नो जग्गामा गोडमेल गर्दै गरेकी रावत
सबै पढ्नुहोस