नेपाल शिक्षा: पाठ्यपुस्तक अभाव भएपछि पुरानो किताबका पाना फोटोकपी गरेर काम चलाउँदै विद्यालय
असार १०, २०७९काठमाडौं- नयाँ शैक्षिक सत्र सुरु भएको डेढ महिना पुग्न लाग्यो तर मुगुको नरहरिनाथ गाउँपालिका ८ स्थित श्री मङ्गलासैनी माध्यमिक विद्यालयमा अझैसम्म सबै पाठ्यपुस्तक पुगेका छैनन्। समयमा पुस्तक नपुग्दा माध्यमिक तहका विद्यार्थीहरूको पठनपाठन ठप्प भएको प्रधानाध्यापक प्रेमबहादुर विष्ट बताउँछन्। विष्टका अनुसार कक्षा ९ का ६२ र १
सबै पढ्नुहोस