धमाधम एनपीआईमा जोडिँदै इन्स्योरेन्स कम्पनी, आईएमई जनरल पनि आवद्ध
पुस २२, २०७८आइएमई जनरल इन्स्योरेन्स एनसीएचएलको नेशनल पेमेन्ट स्वीच(एनपीएस) अन्तर्गतको नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई)मा जोडिएको छ । कम्पनी आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न उक्त प्रणालीमा आवद्ध हुन सम्झौता गरेको हो । उक्त सम्झौता पत्रमा आइएमई जनरल इन्स्योरेन्सका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिक
सबै पढ्नुहोस