४८ अर्ब ऋण सहायतामा प्रारम्भिक सहमति
मङ्सिर २२, २०७८काठमाडौँ - नेपाललाई करिब साढे ४८ अर्ब रुपियाँ (४० करोड अमेरिकी डलर) ऋण सहुलियत उपलब्ध गराउन अन्तर्राष्ट्रिय मुद्रा कोष(आईएमएफ) सहमत भएको छ । कोभिड–१९ सङ्क्रमणका कारण नेपालको आर्थिक, सामाजिक र स्वास्थ्य क्षेत्रले व्यहोरेको नोक्सानीबाट पुनरोत्थानका लागि उक्त ऋण सहायता प्रयोग हुने कोषले जनाएको छ । कर्मचारी तहबाट सहमति भए पनि कोषको व्यवस्थापन र कार्यकारी बोर्डले स्वीकृति दिन भने बाँकी नै छ । कोषको विस्तारित
सबै पढ्नुहोस