लिमीमा खाद्यान्न वितरण
मङ्सिर २०, २०७८हुम्ला - खाद्यान्न समस्या भएको हिमालपारिको गाउँ लिमीका लागि हेलिकप्टरबाट ढुवानी भएको खाद्यान्न स्थानीयवासीलाई वितरण हुन थालेको छ । खाद्यान्न दुई दिनअघि ढुवानी भएको भए पनि तीन गाउँको साझा बैठक बसेर आइतबार सबैलाई पायक पर्ने हल्जी गाउँमा वितरण गरिएको हो । नाम्खा गाउँपालिका–६, लिमीका वडाध्यक्ष पाल्जोर तामाङले सरकारले उपलब्ध गराएको खाद्यान्न लिमीका तीन गाउँ तील, हल्जी र जाङका १४७ घरधुरीलाई वितरण गरिएको जानकारी दिनुभयो
सबै पढ्नुहोस