×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एक हजारले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

एक हजारले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ- सुनको मूल्य आज १ हजार रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार छापावाला सुन प्रतितोला १ हजारले बढेर ९३ हजार ७०० रुपैयाँ पुगेको हो ।

बुधबार प्रतितोला ९२ हजार ७ सयमा कारोबार भएको थियो । आज चाँदी प्रतितोला १३ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला १२ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिकृया दिनुहोस्