×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

अर्थ समाचार

फेरि मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैङ्क

फेरि मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैङ्क

मङ्सिर २२, २०७८

काठमाडौँ -  नेपाल राष्ट्र बैङ्कले फेरि बैङ्क तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा एक अर्ब २५ करोड रुपियाँ लगानी गर्ने भएको छ । राष्ट्र बैङ्कको कर्मचारी सुरक्षण कोषमा रहेको सो रकम वाणिज्य बैङ्क, विकास बैङ्क र फाइनान्स कम्पनीको मुद्दती निक्षेपमा ३६५ दिन अवधिका लागि लगानी गर्न लागेको हो । वाणिज्य बैङ्कमा एक अर्ब रुपियाँ, विकास बैङ्कमा १८ करोड ७५ लाख रुपियाँ र वित्त कम्पनीमा छ करोड २५ लाख रुपियाँ गरी कुल एक अर्ब २

सबै पढ्नुहोस