×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

अर्थ समाचार

भन्सार जाँचपासका सबै प्रक्रिया फागुनदेखि अनलाइनबाट

भन्सार जाँचपासका सबै प्रक्रिया फागुनदेखि अनलाइनबाट

माघ २, २०७८

काठमाडौं- अगामी फागुन महिनादेखि अन्तर्राष्ट्रिय व्यापार तथा भन्सार जाँचपाससँग सम्बन्धित सबै कागजातको काम कारबाही अनलाइनबाट हुने भएको छ । अन्तर्राष्ट्रिय व्यापार तथा भन्सार जाँचपाससँग सम्बन्धित कामकारबाहीलाई सहज बनाउने उद्देश्यसहित सरकारले ‘नेपाल राष्ट्रिय एकद्धार प्रणाली’ सञ्चालनमा ल्याएको थियो । निकासी पैठारीको कामका लागि कागजातहरू विभिन्न कार्यालयमा बुझाउनुपर्ने, धेरै ठाउँमा धाउनुपर्ने साविकको

सबै पढ्नुहोस