सातै प्रदेशद्वारा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक
असार २, २०८३काठमाडौँ - देशका सातै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि आफ्नो वार्षिक बजेट घोषणा गरेका छन्। सोमबार ६ वटा प्रदेशले दिउँसो नै बजेट भाषण गरिसकेका भए पनि सुदूरपश्चिम प्रदेशमा भने सत्तारुढ दलभित्रै तीव्र विवाद उत्पन्न भएपछि मध्यरातमा मात्रै बजेट सार्वजनिक हुन सक्यो। बजेट आउन ढिलाइ भएपछि आक्रोशित बनेको प्रतिपक्षी दलले बैठक नै बहिष्कार गरेको थियो। सातै प्रदेशको कुल बजेट जोड्दा करिब २
सबै पढ्नुहोस