प्रदेशअनुसार यस्तो छ एसईईको नतिजा
असार १४, २०८१काठमाडौँ - माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजाअनुसार कोशी प्रदेशबाट सहभागी कुल ७५ हजार ९८८ परीक्षार्थीमध्ये ३९ हजार ८९५ जना परीक्षार्थी अनुत्तीर्ण भएका छन् । यसैगरी मधेस प्रदेशबाट कुल ७९ हजार ५९२ परीक्षार्थीमध्ये ४२ हजार २८६ जना, बागमती प्रदेशबाट ९९ हजार ८७२ जना परीक्षार्थीमध्ये ३३ हजार ८४२ जना अनुत्तीर्ण भएका छन् । यसैगरी गण्डकी प्
सबै पढ्नुहोस