काठमाडौंको थलीमा एक पुरुष शंकास्पद अवस्थामा शव फेला
जेठ ८, २०८१काठमाडौं - काठमाडौंको थलीमा एक जना पुरुषको शव फेला परेको छ । अन्दाजी ३५ वर्षीय पुरुषको शव पहिचान नभएको प्रहरीले जनाएको छ । थलीको उकालोमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी पुग्दा कालो कपडाले मुख छोपेको र रगत बगिरहेको देखिएको छ । घटनास्थलमा ब्लेडसमेत फेला परेको छ शंकास्पद अवस्थामा शव फेला परेको र घ
सबै पढ्नुहोस