काठमाडौं महानगरको चेतावनी : विद्यालयका नाम नेपालीमा राख्नु नत्र भर्ना प्रक्रिया रोकिदिन्छौ
चैत २१, २०८०काठमाडौं - काठमाडौँ महानगरपालिकाले एक हप्ताभित्र विद्यालयको नाम अनिवार्यरुपमा नेपालीमा राख्न निर्देशन दिएको छ । नेपालीपन झल्कने गरी विद्यालयको नामकरण नगरे महानगरपालिकाले भर्ना प्रक्रिया रोक्ने चेतावनी दिएको हो । महानगरले आज एक सूचना जारी गर्दै आफु मातहतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न समय सीमा तोकेको हो । महानगरले शिक्षा नियमावली, २०५९ तथा काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस
सबै पढ्नुहोस