बहिनी बलात्कार गर्ने दाइलाई ११ वर्ष कैद
मङ्सिर ११, २०८१धादिङ - बहिनी बलात्कार गरेको कसुरमा सहोदर दाजुलाई जिल्ला अदालत धादिङले मंगलबार ११ वर्ष कैद गर्ने फैसला गरेको छ । २५ वर्षीया बहिनीलाई पटक पटक बलात्कार गरेको र पछिल्लो पटक ०८० असार ३ गते बलात्कार गरेको कसुरमा ३९ वर्षीय दाजुलाई जिल्ला अदालतले हाडनाता करणी मुद्दामा ११ वर्ष कैद गर्ने फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार माधव भण्डारीले जानकारी दिए । जिल्ला न्यायाधीश गोपाल प्रसाद वास्तोलाको इजलासले क
सबै पढ्नुहोस