नगरकोट सडकमा भ्लगरमाथि कुटपिट गर्ने गणेश बहादुर पक्राउ
चैत ५, २०८२काठमाडौं - भक्तपुरको नगरकोट जाने सडकखण्डमा ओभरटेक गरेको विषयलाई लिएर दुई जना भ्लगरमाथि कुटपिट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका वडा नम्बर ६, नगरकोटका ४१ वर्षीय गणेश बहादुर तामाङ रहेका छन्। ओभरटेक गर्ने क्रममा विवाद हुँदा तामाङले भ्लगरहरूलाई बाटोमै रोकेर अपशब्द प्रयोग गर्दै कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा
सबै पढ्नुहोस