×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

केन्याले नेपाललाई दियाे २५६ रनको लक्ष्य

केन्याले नेपाललाई दियाे २५६ रनको लक्ष्य

काठमाडौं - तेस्रो एक दिवसीय क्रिकेटमा केन्याले नेपाललाई २५६ रनको लक्ष्य दिएको छ । नैरोवीस्थित जिमखाना मैदानमा टस जितेर ब्याटिङ गरेको केन्याले ५० ओभरको समाप्तिमा ९ विकेट गुमाएर २५५ रन जोडेको हो । अबको केहीबेरमा नेपालले जवाफी ब्याटिङ गर्नेछ । 

यसअघिका दुई खेल नेपालले जितिसकेको छ । नेपालले पहिलो एक दिवसीयमा ७ विकेट र दोस्रोमा १७ रनको जित निकालेको थियो ।

 

प्रतिकृया दिनुहोस्