×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

महाभियोग छानबिनका लागि बनाइएको सिफारिस समितिको बैठक आज बस्दै

महाभियोग छानबिनका लागि बनाइएको सिफारिस समितिको बैठक आज बस्दै

काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध लगाइएको महाभियोग छानबिनका लागि बनाइएको सिफारिस समितिको बैठक आज बस्दै छ। समितिको बैठक  आज दिउँसो २ बजे बस्ने समिति सचिव लक्ष्मीप्रसाद गौतमले जानकारी दिए।  बैठकले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि छानबिन गर्न कार्यविधि र कार्यतालिका तय गर्नेछ। 

साथै समितिको सभापति चयन गर्नेछ। जबरामाथि छानबिन गर्न प्रतिनिधिसभाले ज्येष्ठ सदस्य रामबहादुर विष्टसहित २२ फागुनमा ११ सदस्यीय छानबिन समिति गठन गरेको थियो। 

प्रतिकृया दिनुहोस्