×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

रोहित राष्ट्रिय क्रिकेट टोलीको नयाँ कप्तान

रोहित राष्ट्रिय क्रिकेट टोलीको नयाँ कप्तान

काठमाडौं -  रोहित कुमार पौडेललाई राष्ट्रिय क्रिकेट टिमको कप्तान नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार रोहितलाई राष्ट्रिय क्रिकेट टिमको नयाँ कप्तान नियुक्त गरेका जनाएको छ ।
राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछाने बलात्कार आरोपमा मुद्दा चलिरहेको अवस्थामा रोहितलाई क्यानले कप्तानको जिम्मेवारी दिएको हो ।  रोहितले नेपालका लागि २५ एक दिवसीय खेल खेल्दै ८०८ रन बनाएका छन् ।  रोहितको एक दिवसीय क्रिकेटमा एक शतक र पाँच अर्धशतक छ । 

त्यस्तै २१ एक दिवसीय खेल खेल्दै ३७६ रन बनाएका छन् । त्यस्तै उनले टी–ट्वान्टी अन्तर्राष्ट्रियमा एक अर्धशतक बनाएका छन् ।  लिस्ट ए मा भने उनले ४० खेल खेल्दै एक हजार ४८ रन बनाएका छन् ।

प्रतिकृया दिनुहोस्