×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बैतडी सुर्नया ०१ मा विजयीसंगै एमालेले सुदूरपश्चिममा खोल्यो खाता

बैतडी सुर्नया ०१ मा विजयीसंगै  एमालेले सुदूरपश्चिममा खोल्यो खाता

बैतडी - सुदूरपश्चिम प्रदेशका पालिकाहरुको मत गणना भइरहेको छ । अहिले नतिजा आउने क्रम जारी छ ।
यसैबीच बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर १ मा एमालेका वडाध्यक्षका उम्मेदवार धनबहादुर चन्द प्यानल सहित विजयी भएका छन्  । एमालेका उम्मेदवार चन्दले १५५ मत ल्याएर विजयी भएका हुन् । कांग्रेसका उम्मेदवारले ११५ मत प्राप्त गरेका छन् ।


 

प्रतिकृया दिनुहोस्