×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

दीपक कार्कीलाई प्रधानन्यायाधीश बनाउन ममाथि महाभियोग प्रकरण रचियो : जबरा

दीपक कार्कीलाई प्रधानन्यायाधीश बनाउन ममाथि महाभियोग प्रकरण रचियो : जबरा

काठमाडौँ- निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले दीपककुमार कार्कीलाई प्रधानन्यायाधीश बनाउन आफूमाथि महाभियोग प्रकरण रचिएको बयान दिएका छन् । सिंहदरबारमा सुरु महाभियोग सिफारिस समितिको बैठकको दोस्रो दिन बयान दिँदै जबराले सबै न्यायाधीशहरू आफ्नो विरुद्धमा छन् भन्ने आरोप सयमा सय प्रतिशत गलत भएको दाबी गरे । 

उनले एक-दुई महिना भए पनि दीपककुमार कार्कीलाई प्रधानन्यायाधीश बनाइदिनुस् भन्ने आग्रह गर्नेहरूलाई हुन्न भनेकाले आफूमाथि यस्तो प्रकरण रचिएको बताए ।

प्रतिकृया दिनुहोस्