×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

मनोरञ्जन

अजय देवगणको ‘मेडे’ अब ‘रनवे ३४’

अजय देवगणको ‘मेडे’ अब ‘रनवे ३४’

एजेन्सी- बलिउड अभिनेता अजय देवगणको नयाँ चलचित्रको नाम परिवर्तन गरिएको छ । चलचित्र ‘मेडे’को नाम परिवर्तन गरी ‘रनवे ३४’ राखिएको हो । ‘रनवे ३४’मा अजयका साथै अमिताभ बच्चन र रकुल प्रीत सिंहको मुख्य भूमिका रहेको छ ।

अजयले इन्स्टाग्राममा भनेका छन्, ‘मेडे अब रनवे ३४ भएको छ । यो सत्य घटनामा आधारित एक थ्रिलर चलचित्र हो ।’ आगामी वर्षको इद अर्थात् अप्रिल २९ मा रिलिज हुने चलचित्र निर्देशन समेत अजयले नै गरेका हुन् ।

प्रतिकृया दिनुहोस्