×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

स्वास्थ्य

नेपालमा १८१ जना कोरोना संक्रमण,१ को मृत्यु

नेपालमा १८१ जना कोरोना संक्रमण,१ को मृत्यु

नेपालमा आज वितेको २४ घण्टामा १ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याकं अनुसार

मुलुकभरका विभिन्न प्रयोगशालामा ९ हजार ८ सय ७२ जनाको नमूना परीक्षण गर्दा १ सय ८१ जना संक्रमित थप भएको जनाएको छ । मन्त्रालयका अनुसार ४ हजार ८ सय ३१ जनाको पीसीआर परीक्षण गदा १ सय ३३ र ५ हजार ४१ जनाको एन्टिजेन परीक्षण गर्दा ४८ जनामा कोरोना संक्रमण देखिएको थियो। त्यस्तै वितेको २४ घन्टामा २ सय ८९ जना संक्रमित कोरोनामुक्त भएका छन् भने १ जनाको संक्रमणबाट मृत्यु भएको छ ।

 

नेपालमा हाल ५ हजार २ सय ७१ जना सक्रिय संक्रमित रहेका छन् । कोरोना विरुद्धको खोप ९७ हजार २६ जनाले लगाएका छन्।

प्रतिकृया दिनुहोस्