काठमाडौं-अस्पताल भर्ना गरिएका बाल गायक सचिन परियारको स्वास्थ्यमा सुधार आएको छ। उनीसँग निकट कमल सरगमले सचिनको स्वास्थ्यमा सुधार आएर आईसीयूबाट जनरल वार्डमा सारिएको जानकारी दिए।
स्वस्थ्यमा गम्भिर समस्या देखिएपछि केही दिनअघि उनलाई टिचिङ अस्पताल भर्ना गरिएको थियो।