×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बाजुरा केन्द्रबिन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्पको धक्का

बाजुरा केन्द्रबिन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्पको धक्का

काठमाडौँ- पश्चिम बाजुराको मेला आसपासमा केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। मङ्गलवार दिउँसो ५.९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । सीमा क्षेत्रमा पनि भूकम्पको धक्का महसुस गरिएको छ ।

प्रतिकृया दिनुहोस्