×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बाँके केन्द्रविन्दु भएर ४.८ म्याग्नेच्यूडको भूकम्प

बाँके केन्द्रविन्दु भएर ४.८ म्याग्नेच्यूडको भूकम्प

काठमाडौँ- पश्चिम नेपालमा गए राति भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकाअनुसार बाँके केन्द्रविन्दु भएर राति १ः२८ बजे ४.८ म्याग्नेच्यूडको भूकम्प गएको हो । 

भूकम्पको धक्का पश्चिम नेपालसहित भारतको लखनउ क्षेत्रसम्म महसुस भएको थियो । मध्यराति भूकम्प गएपछि नागरिक त्रसित भएका थिए ।

प्रतिकृया दिनुहोस्