×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

साउन १ देखि वृद्धभत्ता बढ्छ : प्रधानमन्त्री

साउन १ देखि वृद्धभत्ता बढ्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउनदेखि बृद्धभत्ता बढाउने घोषणा गरेका छन् ।

रिपोटर्स क्लबले मंगलबार आयोजना गरेको कार्यक्रममा बाल्दै प्रधानमन्त्री ओलीले साउन १ गतेदेखि वृद्धभत्तालगायतका सामाजिक सुरक्षा भत्ता बढ्ने घोषणा गरेका हुन् । उनले बृद्धबृद्धालाई सरकारले चासो दिन थालेपछि अब मान्छेहरुलाई निन्द्रा नलाग्ने बताए ।


‘सामाजिक सुरक्षा भत्ता साउन १ गतेबाट बढ्छ । यो सुन्दा मान्छेहरूलाई अर्को छटपटी सुरू होला । कसैलाई आपत्ति लाग्छ भने लागोस् । कसैलाई निद्रा लाग्दैन भने नलागोस्,’ उनले भने, ‘साउन १ गतेबाट सामाजिक सुरक्षा भत्ता अझ बढ्छ, कनै पनि हालतमा बढाइन्छ ।’
 

प्रतिकृया दिनुहोस्