×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

संसद् अधिवेशन अन्त्य गर्न सिफारिस

संसद् अधिवेशन अन्त्य गर्न सिफारिस

काठमाडैं- सरकारले संसद्को जारी अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले शनिबार रातिदेखि संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको हो ।

संविधान र कानुनमा कुनै व्यवस्था नभएपनि समानुपातिकको बन्द सूची दर्ताको दिनबाट संसद्को आयु सकिने ०७४ सालको अभ्यासका आधारमा सरकारले संसद् अधिवेशन अन्त्य गरेको हो । निर्वाचन आयोगले आउने असोज २ गते समानुपातिक उमेदवारहरूको बन्द सूची दर्ता गर्ने कार्यसूची तय गरेको छ ।

प्रतिकृया दिनुहोस्