×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाज

जनकपुर इन्जिनियरिङ कलेजमा तालाबन्दी

जनकपुर इन्जिनियरिङ कलेजमा तालाबन्दी

काठमाडौं- जनकपुर इन्जिनियरिङ कलेजका बिद्यार्थीहरुले  तालाबन्दी गरेका छन् ।  कोरोना महामारीको समयमा अनलाईन कक्षा सञ्चालन भएकाले विद्यार्थीहरुले तिर्नुपर्ने  शुल्कमा छुट दिनुपर्ने भन्दै विद्यार्थीहरुले तालाबन्दी गरेका हुन् ।
बारम्बार कलेज प्रशासनसंग आफुहरुले आफ्ना कुरा राख्न खोज्दा पनि कुनै सुनुवाई नभएकाले आन्दोलनमा उत्रिनु परेको विद्यार्थीहरुले बताएका छन् । साथै बिद्यार्थीहरुले "कलेज होकि भृकुटीमण्डप बार्गेनिङ गर्नलाई
#Only_Tuition_Fee", "#प्रतिगमनको_मतियार_शैक्षिक_माफियाहरु_होसियार" लगायतका नारा लगाएर कलेजमा प्रदर्शन समेत गरेका थिए ।Open Photo

बिगत एक महिना देखि बिभिन्न  इन्जिनियरिङ कलेजमा तिर्नुपर्ने  शुल्कमा छुट दिनुपर्ने भन्दै बिद्यार्थीहरु आन्दोलित भइरहेका छन्। 
 

प्रतिकृया दिनुहोस्