×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

ढाकाकुमार श्रेष्ठको ठाउँमा विन्दाबासिनी बनिन् सांसद्

ढाकाकुमार श्रेष्ठको ठाउँमा विन्दाबासिनी बनिन् सांसद्

काठमाडौं- निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की विन्दाबासिनी कंसाकारलाई सांसद बनाएको छ । रिक्त रहेको एक पदमा आयोगले कंसाकारलाई नियुक्त गरेको हो । कंसाकार सांसद बनेको रास्वपा नेता दीपक बोहराले जानकारी दिए।

रास्वपा सांसद् ढाकाकुमार श्रेष्ठको दुई करोड घुस मागेको अडियो सार्वजनिक भएपछि पार्टीले श्रेष्ठलाई निलम्वन गरेको थियो । श्रेष्ठको ठाउँमा कंसाकारलाई सांसद् बनाउन रास्वपाले निर्वाचन आयोगमा पत्र दिएको थियो ।
 

प्रतिकृया दिनुहोस्