×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सहमतिको ढोका खुला राख्दै राष्ट्रपतिमा उम्मेदवारी दिने कांग्रेस पदाधिकारीको निर्णय

सहमतिको ढोका खुला राख्दै राष्ट्रपतिमा उम्मेदवारी दिने कांग्रेस पदाधिकारीको निर्णय

काठमाडौँ- नेपाली कांग्रेसले राष्ट्रपति पदका लागि उम्मेदवारी दिने निर्णय गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आज बिहान बसेको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो । 

सहमतिको ढोका खुला राख्दै राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय भएको पूर्व महामन्त्री डा।शशांक कोइरालाले बताए । ‘नेपाली कांग्रेसको पदाधिकारी बैठकबाट राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय भयो’, उनले भने, ‘उम्मेदवारी दिनुपूर्व हामी अरू दलसँग छलफल गर्छौं । तर, उम्मेदवारी भने दिन्छौं ।’

प्रतिकृया दिनुहोस्