काठमाडौं - लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल)मा लगातार चौथो हार बेहोरेको छ। आइतबार भएको खेलमा जनकपुर बोल्ड्ससँग लुम्बिनी एक रनले पराजित भएको हो।
त्यस्तै सुदूरपश्चिम रोयल्सले पहिलो हार बेहोरेको छ। आइतबार सम्पन्न खेलमा चितवन राइनोजसँग सुदूरपश्चिम ३३ रनले पराजित भएको हो।