×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । 

आज डलरको खरिद दर १३० रूपैयाँ ४६ पैसा र बिक्री दर १३१ रूपैयाँ ०६ पैसा रहेको छ । युरो एकको खरिद दर १३५ रूपैयाँ ३१ पैसा र बिक्री दर १३५ रूपैयाँ ९४ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १५६ रूपैयाँ ५१ पैसा र बिक्री दर १५७ रूपैयाँ २३ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ७० पैसा र बिक्री दर ३५ रूपैयाँ ८७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

ex1 NwANOcxtgy

प्रतिकृया दिनुहोस्