×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

रावलको गर्जन- ‘एमसीसी सम्झौता पारित गर्न खोज्नेहरु दलाल हुन्’

रावलको गर्जन- ‘एमसीसी सम्झौता पारित गर्न खोज्नेहरु दलाल हुन्’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष भीमबहादुर रावलले एमसीसी सम्झौता पारित गर्न खोज्नेहरुलाई ‘दलाल’ को संज्ञा दिएका छन् । आइतबार (आज) रिपोटर्स क्लबमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै रावलले यस्तो बताएका हुन् । ‘एमसीसी सम्झौता पारित गर्न खोज्नेहरु दलालहरु हुन्,’ रावलल भने, ‘म निर्धक्क भन्न सक्छु ।

एमसीसी पारित गर्नुपर्छ भनेर उफ्रिनेहरु दलालहरु हुन् । अनुहारमा नेपालीहरु नै हुन् सम्झौता गर्न खोज्नेहरु । तर राष्ट्रिय, धर्मनिरपेक्षता र नेपालको स्वाधीनताका हिसाबले उनीहरु दलालहरु हुन् ।’

प्रतिकृया दिनुहोस्